माड पिउनु
Romanized: maada piunu, mada piunu, madapiunu, maadapiunu
अभावले भात खान नपाए पनि चामलको खोलेसम्म खानु, बल्लतल्ल पेट भर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अभावले भात खान नपाए पनि चामलको खोलेसम्म खानु, बल्लतल्ल पेट भर्नु।