पानीढल
Romanized: paanidhala, paanidhal, panidhal, paaneedhala
फोहोर पानी बग्नका लागि बनाइएको कुलो वा नाली; ढल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पानी+ढल]
1
फोहोर पानी बग्नका लागि बनाइएको कुलो वा नाली; ढल।