पान्दस्

Romanized: paandas, paandash, pandash, pandas

पाँच र दशको एकमुष्ट रूप; पाँच, दश, पन्ध्र, बिस गरी पपाँचको फरक पारेर गरिने एक खालको गन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पाँच र दशको एकमुष्ट रूप; पाँच, दश, पन्ध्र, बिस गरी पपाँचको फरक पारेर गरिने एक खालको गन्ती।

सम्बन्धित शब्दहरू