पापकटनी

Romanized: paapakatani, paapakatanee, papakatanee, papakatanii

पाप कटाउने वा काट्ने कार्य; पापहरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाप कटाउने वा काट्ने कार्य; पापहरण।

सम्बन्धित शब्दहरू