पापहरण
Romanized: paapaharana, paapaharan, papaharan, papaharana
पाप हर्ने, हटाउने काम; पापमोचन; पापशुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाप हर्ने, हटाउने काम; पापमोचन; पापशुद्धि।