पामर

Romanized: paamara, paamar, pamar, pamara

फटाहा; सिल्लड; दुर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फटाहा; सिल्लड; दुर्जन।
२.
अविवेकी; अबुझ।
३.
काँतर; कायर।
४.
चुत्थो; बेकम्मा; बिकामे।

सम्बन्धित शब्दहरू