पार गराउनु
Romanized: paara garaaunu, paara garaunu, para garaaunu, para garaunu
कटाउनु; पार लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कटाउनु; पार लगाउनु।
२.
सङ्कट हर्नु।