पालयिता

Romanized: paalayitaa, paalayita, palayitaa, paalayit

पालन गर्ने; पाल्ने; रक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पालन गर्ने; पाल्ने; रक्षक।
२.
(नाम) अभिभावक।
३.
पालनकर्ता।

सम्बन्धित शब्दहरू