पाशबन्धन

Romanized: paashabandhana, paashabandhan, pashabandhana, paasabandhana

पासाले बाँध्ने काम, डोरीको बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पासाले बाँध्ने काम, डोरीको बन्धन।
२.
पासो; डोरी।
३.
जाल; फन्दा।

सम्बन्धित शब्दहरू