पाशबन्धक
Romanized: paashabandhaka, paashabandhak, pashabandhaka, paasabandhaka
पासोद्वारा चराचुरुङ्गी मारी त्यसबाट जीविका गर्ने व्यक्ति; व्याधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पासोद्वारा चराचुरुङ्गी मारी त्यसबाट जीविका गर्ने व्यक्ति; व्याधा।