भूमिबन्धक
Romanized: bhumibandhak, bhoomibandhaka, bhoomibandhak, bhuumibandhak
ब्याङ्क आदि संस्थाबाट जग्गाजमिन धितो राखेर ऋण लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्याङ्क आदि संस्थाबाट जग्गाजमिन धितो राखेर ऋण लिने काम।