पाशुपत क्षेत्र
Romanized: paashupata kshetra, paashupata kshetr, pashupata kshetra, paashupata ksetra
पशुपतिका मन्दिरका चारै किल्लामा रहेको निश्चित तीर्थस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पशुपतिका मन्दिरका चारै किल्लामा रहेको निश्चित तीर्थस्थल।
२.
नेपालतीर्थ।