पाषाण भेद
Romanized: paashaana bheda, paashaana bhed, paashana bheda, pashaana bheda
बाटुला किसिमका ठुलठुला पात हुने सेता वा राता फूल फुल्ने एक जातको बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाटुला किसिमका ठुलठुला पात हुने सेता वा राता फूल फुल्ने एक जातको बुटी।
२.
त्यसैको कन्द वा जरो। (यसका चार किसिम छन्। आयुर्वेदमा यसको गुण धातु बहने, मूत्रकृच्छ, पत्थरी आदि रोगलाई नाश गर्ने र योनिसम्बन्धी रोग नाश गर्ने बताइएको छ)।
३.
एक स्वादिष्ठ फल; पाखनबेत।