पासी
Romanized: paasi, paasee, paashi, pasee
पासी (paasi) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पासी(१)
(नाम)
1.
तराई मूलका नेपालीको एक थर।
पासी(२)
(नाम)
1.
दुसाध जातिको एक थर।
पासी(३)
(नाम [अस.])
१..
पासो; जाल
२..
बाँस, बेतका चोयाले बेरेको टोकरी।