पिँजडा

Romanized: pimjadaa, pinjadaa, pimjad, pinjada

चरा आदिलाई थुनेर पाल्नका निम्ति बाँसका छेस्का, तार आदिले बनाइएको खोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिञ्जर]

1
चरा आदिलाई थुनेर पाल्नका निम्ति बाँसका छेस्का, तार आदिले बनाइएको खोर।

सम्बन्धित शब्दहरू