पिँजडो

Romanized: pinjado, pimjado

लामो समयसम्म बिरामीले थलिएर शरीर पिँजराजस्तो रुग्ण, जीर्ण भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लामो समयसम्म बिरामीले थलिएर शरीर पिँजराजस्तो रुग्ण, जीर्ण भएको अवस्था।

सम्बन्धित शब्दहरू