पिँढी साँढे
Romanized: pimdhi saamdhe, pimdhi saandhe, pindhi saamdhe, pimdhi sandhe
आफ्ना गाउँ वा घरमा फुर्ती देखाउने तर अन्यत्र केही बोल्न-गर्न नसक्ने व्यक्ति; आफ्नो पिँढीमा मात्र डुक्रिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्ना गाउँ वा घरमा फुर्ती देखाउने तर अन्यत्र केही बोल्न-गर्न नसक्ने व्यक्ति; आफ्नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिंडीसाँढे।