पिंडी साँढे

Romanized: pimdi saamdhe, pindi saamdhe, pimdi saandhe, pindi samdhe

आफ्नो गाउँ वा घरमा मात्रै फुर्तीफार्ती गर्ने तर बाहिर गएपछि लुरुक्क पर्ने व्यक्ति; घरसाँढा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो गाउँ वा घरमा मात्रै फुर्तीफार्ती गर्ने तर बाहिर गएपछि लुरुक्क पर्ने व्यक्ति; घरसाँढा।

सम्बन्धित शब्दहरू