फुका साँढ
Romanized: phukaa saamdha, phuka saamdha, phukaa saamdh, phukaa samdha
खाएर हल्लिरहने; जिम्मेवारी बोध नभएको; लफङ्गा; डुलुवा; घुमन्ते; बिनाकाम हल्लिरहने; बन्धनबाट मुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
खाएर हल्लिरहने; जिम्मेवारी बोध नभएको; लफङ्गा; डुलुवा; घुमन्ते; बिनाकाम हल्लिरहने; बन्धनबाट मुक्त।