पिक
Romanized: pik, pika
पिक (pik) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पिक(१)
(नाम [संस्कृत])
1.
कोकिल; कोइली।
पिक(२)
(नाम)
1.
डल्ल्याँठाका ढाँचाको, दुईतिर दुई किसिमका चुच्चा भएको, साहो जमिन वा पक्की सडक आदि खन्ने फलामे हतियार; सडक आदि खन्ने, फुटाउने एक प्रकारको फलामे साधन; एक प्रकारको झम्पाल।
पिक(३)
(नाम [संस्कृत पृक्त])
१..
पान, सुर्ती आदि खाएर थुकिने थुक; फिक।
२..
थुक।