पिकपाया
Romanized: pikapaayaa, pikapaaya, pikapayaa, pikapaay
दुई देशका सिमाना छुट्ट्याउन गाडिएको लट्ठा वा ढुङ्गो, सिमेन्ट वा फलामको खाँबो; मुर्चल; साँगीढुङ्गो; साँधे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई देशका सिमाना छुट्ट्याउन गाडिएको लट्ठा वा ढुङ्गो, सिमेन्ट वा फलामको खाँबो; मुर्चल; साँगीढुङ्गो; साँधे ढुङ्गो।