पिकप्रिय
Romanized: pikapriy, pikapriya
कोइलीले मन पराउने आँपको बोट; आम्रवृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कोइलीले मन पराउने आँपको बोट; आम्रवृक्ष।
२.
वसन्तको मौसम; मधुमास।