पिकेटिङ

Romanized: piketinga, piketing, piketin, piketina

उच्च पदाधिकारीहरूबाट आफ्नो माग पूरा गराउन वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट रोक्न वा जोगाउनलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
उच्च पदाधिकारीहरूबाट आफ्नो माग पूरा गराउन वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट रोक्न वा जोगाउनलाई कार्यालय, दोकान, अड्‌डाखाना, विद्यालय, महाविद्यालय आदिका ढोकामा र सडक आदिका अगाडि धर्ना दिएर बस्ने काम।

सम्बन्धित शब्दहरू