टिङटिङ

Romanized: tingatinga, tingating, tinatinga, tingatina

भाँडा, घन्टी, बाजा आदि बजाउँदाको किसिम; टङटङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भाँडा, घन्टी, बाजा आदि बजाउँदाको किसिम; टङटङ।
२.
घन्टीको आवाज।
३.
ठिङ्गो; एक्लो।

सम्बन्धित शब्दहरू