पिछलग्गु

Romanized: pichhalaggu, pichalaggu

अर्काको पछि लाग्ने स्वभावको; कुनै काममा आफैं अगाडि बढ्ने खुबी नभएको; पुछे; चम्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पिछा+लग्गु]

१.
अर्काको पछि लाग्ने स्वभावको; कुनै काममा आफैं अगाडि बढ्ने खुबी नभएको; पुछे; चम्चा।

सम्बन्धित शब्दहरू