पिठ थपथपाउनु
Romanized: pitha thapathapaaunu, pitha thapathapaunu, pithathapathapaunu, pithathapathapaaunu
कसैप्रति खुसी भएर उसको ढाडमा बिस्तारै धाप मार्नु; थप थप पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैप्रति खुसी भएर उसको ढाडमा बिस्तारै धाप मार्नु; थप थप पार्नु।