सही थपाइ

Romanized: sahi thapaai, sahee thapaai, shahi thapaai, sahee thapai

अर्काले गरेको कुरासँग जनाइने सहमति; कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्ने काम; होमा हो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्काले गरेको कुरासँग जनाइने सहमति; कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्ने काम; होमा हो।

सम्बन्धित शब्दहरू