सही

Romanized: sahee, shahi, shahee, shahii

कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी सहीह]

१.
कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे आदि लगाउने काम; कुनै लिखित कुरामा स्वीकृति वा मन्जुरी दिने काम।
२.
हस्ताक्षर; दस्तखत।
३.
मन्जुरी; स्वीकार।
४.
(विशेषण) सत्य; साँचो ।
५.
यथार्थ; उचित; ठिक; मनासिब ।

सम्बन्धित शब्दहरू