सही थाप्नु
Romanized: sahi thaapnu, sahee thaapnu, shahi thaapnu, sahee thapnu
अर्काले गरेको कुरासँग सहमति जनाउनु; कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्नु; समर्थन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अर्काले गरेको कुरासँग सहमति जनाउनु; कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्नु; समर्थन गर्नु।