पितया सास
Romanized: pitayaa saasa, pitaya saasa, pitayaa saas, pitayaa sasa
सासूका देउरानी, जेठानी; श्रीमान्का ठुलीआमा र सानीआमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
सासूका देउरानी, जेठानी; श्रीमान्का ठुलीआमा र सानीआमा।