पितितिति

Romanized: pitititi

पितपित हुने गरी; गिलो पारेर मुछिएको पिठो वा यस्तै कुनै पदार्थ बाहिर आइरहने गरी; यस्तै पदार्थ माथिबाट तल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
पितपित हुने गरी; गिलो पारेर मुछिएको पिठो वा यस्तै कुनै पदार्थ बाहिर आइरहने गरी; यस्तै पदार्थ माथिबाट तल खसिरहने गरी।

सम्बन्धित शब्दहरू