पितृ ऋण
Romanized: pitri rina, pitri rin, pitr rina, pitri rna
धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देवऋण, ऋषिऋण र पितृऋण) मध्ये तेस्रो ऋण; पुत्रोत्पत्तिपछि मात्र मुक्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देवऋण, ऋषिऋण र पितृऋण) मध्ये तेस्रो ऋण; पुत्रोत्पत्तिपछि मात्र मुक्ति पाइने ऋण।