पित्तस्थान
Romanized: pittasthaana, pittasthaan, pittasthan, pittashthaana
आमाशय, पाकस्थली, फोक्सो, फियो, मुटु, कलेजो, आँखा र छालाको सामूहिक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आमाशय, पाकस्थली, फोक्सो, फियो, मुटु, कलेजो, आँखा र छालाको सामूहिक नाम।