पिर पिर

Romanized: pira pir, pira pira, pirapira, pirapir

पिरो स्वाद हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) पिर]

१.
पिरो स्वाद हुने गरी।
२.
लुगा आदि अलि अलि च्यातिँदाको झैँ ध्वनि उत्पन्न गरेर।
३.
त्यस्तो ध्वनि वा स्वाद।
४.
त्यस्तो ध्वनि वा स्वाद उत्पन्न गर्ने; पिरपिरे।
५.
पिर पिर च्यातिने; कमजोर।

सम्बन्धित शब्दहरू