पिलो
Romanized: pilo
मासु धेरै भएको ठाउँमा आउने एक किसिमको खटिरो; फिलामा आउने खटिरो, ठुलो जातको पिप्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सं. पीडके
1
मासु धेरै भएको ठाउँमा आउने एक किसिमको खटिरो; फिलामा आउने खटिरो, ठुलो जातको पिप्सो।