पीठ
Romanized: pith, peetha, peeth, piith
हाटबजार लागेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हाटबजार लागेको ठाउँ।
२.
हाटबजार; बजार।
३.
तीर्थस्थल।
४.
राजसिंहासन । [स.] पृष्ठ=पिठिउँ/ पछि]
५.
गर्दनदेखि चाकसम्मको अङ्ग; पिठिउँ; आङ।
६.
काठ, ढुङ्गा आदिको आसन; पिरा; पिर्का ।
७.
विद्यार्थीहरूले पढ्ने ठाउँ।
८.
देवताको मूर्तिलाई अडेसाका लागि दिइने कुनै वस्तु।