पीठिका
Romanized: pithikaa, pithik, peethikaa, peethika
पिरा; पिर्का । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पिरा; पिर्का ।
२.
कथा आदिका पुस्तकहरूको परिच्छेद; अध्याय (पूर्वपीठिका, उत्तरपीठिका इ.)।
३.
देवमूर्ति वा कुनै खम्बाको आधार।