पीठस्थान
Romanized: pithasthaana, pithasthaan, pithasthan, peethasthaana
कुनै विशिष्ट र पवित्र स्थान; भगवतीस्थान; देवीदेवताको पूजास्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विशिष्ट र पवित्र स्थान; भगवतीस्थान; देवीदेवताको पूजास्थल।