पीडास्थान

Romanized: pidaasthaana, pidaasthaan, pidaasthana, pidasthaana

अशुभ ग्रहहरू भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अशुभ ग्रहहरू भएको ठाउँ।
२.
दुःखदायी ठाउँ।
३.
दुखेको थलो।

सम्बन्धित शब्दहरू