पीलु

Romanized: peelu, piilu, pilu

साधारणतः पात, फल, फूल ओखरका जस्तै हुने विशेष प्रकारको ओखर, दाँते ओखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साधारणतः पात, फल, फूल ओखरका जस्तै हुने विशेष प्रकारको ओखर, दाँते ओखर।

सम्बन्धित शब्दहरू