पुक्खली
Romanized: pukkhalee, pukkhalii, pukkhali
पुक्खली (pukkhalee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पुक्खली(१)
(विशेषण)
१..
खुलस्त रूपले वा उत्साह र उमङ्गका साथ बातचित गर्ने; कुरा मनमा नराखी सबै पोख्ने।
२..
रिस डाह नभएको; अरूसँग रिस डाह नगर्ने; खरो बोली बोल्ने; मनमा पाप नभएको।
पुक्खली(२)
(विशेषण)
१..
उत्ताउलो रङ भएको; चर्को रङको।
२..
हँसिलो किसिमको।