पुच्का

Romanized: puchkaa, puchka, puchk, puck

मसला र अमिलो रस हालेर खाइने सानो र कुरुम कुरुम परेको परिकारविशेष; पानीपुरी; गोलगप्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
मसला र अमिलो रस हालेर खाइने सानो र कुरुम कुरुम परेको परिकारविशेष; पानीपुरी; गोलगप्पा।

सम्बन्धित शब्दहरू