पुच्कार

Romanized: puchkaara, puchkaar, puchkara, puchkar

आवाज निस्कने गरी म्वाइँ खाने काम वा त्यस्तो चुप्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आवाज निस्कने गरी म्वाइँ खाने काम वा त्यस्तो चुप्पा।
२.
चेब्य्राइँ, ; चेपारोघसाइ; चेपाराइ।
३.
मुखमा भरेको पानी सानो प्वालबाट पुच पुच आवाज निकाल्दै फाल्ने काम।

सम्बन्धित शब्दहरू