पुण्याहवाचन
Romanized: punyaahavaachana, punyaahavaachan, punyaahavachana, punyahavaachana
कुनै यज्ञ वा शुभकार्य गर्दाको दिन वा अवधि मङ्गलमय होस् भनी यजमानलाई आशीर्वाद दिने काम; पुण्य वाचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै यज्ञ वा शुभकार्य गर्दाको दिन वा अवधि मङ्गलमय होस् भनी यजमानलाई आशीर्वाद दिने काम; पुण्य वाचन।
२.
देवकार्य गर्दा मङ्गलपूर्वक कार्य समाप्त होस् भन्ने उद्देश्यले ब्राह्मणले कार्यारम्भमा तीनपल्ट पढ्नुपर्ने स्वस्तिवाचन कार्य।