पुदिना
Romanized: pudinaa, pudin, pudina
बाबरी झारको जस्तो पात हुने, वनस्पतिविज्ञानका दृष्टिले बाबरीकै जातको, साधारण, हरिया, बास्ना आउने पात हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पोदीना > पुदीना]
1
बाबरी झारको जस्तो पात हुने, वनस्पतिविज्ञानका दृष्टिले बाबरीकै जातको, साधारण, हरिया, बास्ना आउने पात हुने, सानासाना फूल फुल्ने एवम् अचार आदि खाइने एक प्रकारको झार; बाबरीझार।