पुनर्ताजगी
Romanized: punartaajagi, punartaajagee, punartajagee, punartajagii
फेरि ताजा बनाउने काम; अद्यावधिक पार्ने काम; नवीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पुनर्+ताजगी]
1
फेरि ताजा बनाउने काम; अद्यावधिक पार्ने काम; नवीकरण।