पुनर्रोपण
Romanized: punarropan, punarropana
एक पटक रोपिएको ठाउँमा फेरि रोप्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक पटक रोपिएको ठाउँमा फेरि रोप्ने काम।
२.
एक पटक बिरुवा आदि उखेलेर त्यस ठाउँमा फेरि पनि बिरुवा आदि रोप्ने काम।