पुनरारोपण
Romanized: punaraaropana, punaraaropan, punararopan, punararopana
काटिएर वा भाँचिएर छुट्टिएका वा कुनै कारणले काम नलाग्ने भएका अङ्गलाई फाली अर्काको अङ्ग जोडेर पहिलेको जस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काटिएर वा भाँचिएर छुट्टिएका वा कुनै कारणले काम नलाग्ने भएका अङ्गलाई फाली अर्काको अङ्ग जोडेर पहिलेको जस्तै पार्ने क्रिया।
२.
एकपल्ट फाँडिएर खुइलिएको ठाउँमा फेरि बोटबिरुवा लगाउने कार्य।