पुनर्विवाह
Romanized: punarvivaaha, punarvivaah, punarviwaaha, punarwivaaha
एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको फेरि विवाह गर्ने काम; एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको फेरि विवाह गर्ने काम; एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको अर्कोपल्ट गरिने विवाह।