पुनर्विचार

Romanized: punarvichaara, punarvichaar, punarvichara, punarwichaara

एकपल्टको विचारमा चित्त नबुझी गरिएको अर्को विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एकपल्टको विचारमा चित्त नबुझी गरिएको अर्को विचार।
२.
एक पटकको विचार ठिक भए- नभएको जान्न गरिएको अर्को विचार ।
३.
फेरि देखाइएको करुणा, दया वा सहानुभूति ।

सम्बन्धित शब्दहरू